| नेपाल मै जाति पानि डेट छ -
21-05-2006, 10:14 PM
प्रोमेतृक बाट हेर्दा नेपाल मा डेट देखिदैन तर प्रोमेतृक सेन्टर मा फोन गरेर डेट माग्दा सजिलरी नै डेट पाइन्छ ।
एक् चोति कोशिश गरे हुन्छ धेरै जना ले नेपल मा डेट पैदाइन भनेर भरत्, बाङ्लादेश तिर नै सेन्टर रखी रख्य छन । तेसैले एक्छोति बुझी रखे हुन्छ ।
तेसैले एक चोटि बुझी राखे हुन्छ ओ साथी हो । बेकारमा किन पन्द्र्ह बिस हजार खर्छ गर्ने, यही मजले घरको खाना खाएर परिक्षा दिन जाने नि कि कसो ? म अनि मेरो नेपाल उस्तै उस्तै हो । |