| Re: स्वास्थ्य केन्द्रमा उपकरण सामान अलपत्र यस्तै हो हाम्रो देशको सरकारी स्वास्थ्य संस्थाहरु । यो त एउटा उदाहरण मात्र हो । यहाँ त जम्मा अप्रेशन टेबल मात्र काममा नआएको रहेछ, जिल्लामा हेर्न गयो भने कति ठाँउमा fully equipped अप्रेशन थिएटर नै काममा आएको छैन । कुन ठाँउमा के सामान चाहिन्छ, के manpower चाहिन्छ भनेर थाहा नपाई non medical administration ले स्वास्थ्य क्षेत्र हेरेपछि what more can we expect. मेरो बिचारमा स्वास्थ्य क्षेत्र medical administration ले हेर्नुपर्छ । तर त्यस्मा पनि बिडम्बना के छ भने नेपालमा डाक्टरहरु पनि भ्रष्टाचार गर्न खप्पिस भइसकेका छन् । जिल्लाको DHO हुँदासाथ के medicine खरिद गर्दा कति commission र के सामान खरिद गर्दा कति commission आउछ बाहेक केहि मतलब हुँदैन । Better opinion would be medical field completely seen by medical administration and the public should audit the expenses and transparency should be maintained. हाकिम र accountant मात्र मिलेर खरिद गर्नु हुन्न ।
यहाँ जे लेखे पनि I don't think any responsible authority is gonna read this.... श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । |