| स्याङ्जामा स्वास्थ्य शिविर -
26-04-2007, 12:44 AM
काठमाडौं, (नेस)। महाराजगन्जस्थितकान्तिपुरस्कुलअफडेन्ट्रिस्टीतथाकान्तिपुरडेन्टलअस्पताललेस्याङ्जालिल्लामागरेकोप्रजननस्वास्थ्यशिविरमाआएकामध्येधेरैमहिलामापाठेघरसम्बन्धीसमस्यादेखिएकोछ। स्थानीयगण्डकीग्रामीणअस्पतालकोसहयोगमासञ्चालितउक्तशिविरमाडेढसयभन्दाबढीबिरामीकोस्वास्थ्यपरीक्षणगरिएकोकान्तिपुरडेन्टलअस्पतालकाअध्यक्षबुद्धिमानश्रेष्ठलेजानकारीदिनुभयो। परीक्षणकाआएकामध्ये२०प्रतिशतभन्दाबढीमाआङखस्नेसमस्यातथा६०प्रतिशतभन्दाबढीयसकोसमस्याआउनसक्नेखतरामारहेकोअस्पतालकीपब्लिकहेल्थअफिसरस्यारोनबस्नेतलेजानकारीदिनुभयो। हेल्पहिमालयनेपालतथारोटरीक्लबअफकाठमाडौंकोविशेषसहयोगमास्याङ्जाजिल्लाकोकुवाकोटगाविसमासञ्चालितशिविरमासोजिल्लाकाचापाकोट, पकवाडी, रत्नपुरतथापाल्पाकोगेजा, खालीवन, रामपुरगाविसतथातनहुँजिल्लाकाबिरामीसमेतआएकाथिए। यस्तैअस्पतालकैआयोजनामादन्तशिविरसमेतसञ्चालनगरिएकोथियो।शिविरमाकीरालेदाँतखाएकाअधिकरहेकोपब्लिकहेल्थअफिसरविमलाकेसीलेबताउनुभयो। |