| अस्पतालमा अक्सिजन अभाव -
26-04-2007, 12:41 AM
जनकपुरधाम, (नेस)।जनकपुरअञ्चलअस्पतालमाअक्सिजनकोअभावकाकारणमुटुरोगी, दमरोगीतथाबालबालिकाकोउपचारमासमस्याभएकोछ। अस्पतालकाअनुसारअस्पताललाईआवश्यकपर्नेग्यासभाजुरत्नइन्जिनियरिङएन्डसेल्सकम्पनीप्रालिलेउपलब्धगराउनेमाउत्पादननैबन्दभएकालेसमस्याभएकोजनाएकोछ। अक्सिजनग्यासउत्पादनगर्नेमजदुरहरुलेहडतालगरेकालेउत्पादनबन्दभएकोहुँदाग्यासनआएकोरअर्कोतर्फ यातायातसेवाअवरुद्धहुँदाअभावभएकोजनकपुरस्थितभाजुरत्नइन्जिनियरिङकम्पनीलेजनाएकोछ। |