राजविराज, वैशाख १२ - सप्तरीमा दर्ुइ महिनादेखि फैलिएको कालाजार नियन्त्रणमा आएको छ ।
प्रभावित गाविसहरूमा व्यापक औषधि र्छर्किने, झुल वितरण तथा प्रचारप्रसार गरिएपछि रोग नियन्त्रणमा आएको जनस्वास्थ्य प्रशासक राकेश ठाकुरले बताए । बथानाहा गाविसमा एकै परिवारका तीनजनासहित पा“चको मृत्यु भएको थियो । -
कान्तिपुर