You are Unregistered, please register to gain Full access.    

New cases in Pous 2064, HIV = 175, AIDS = 26, Death = 2. HIV rate is very high in Housewives than sex workers in Nepal ! ! ! HIV status in Nepal till 2005: Total Adult=70000, Adult Prevalence (15-49)=0.55%, Number of Women (15-49) LWHA=15,310 (22%), HIV Prevalence rate in IDUs=32.7%, HIV prevalence rate in sex worker=3.8%, HIV prevalence rate in client of SW=2.1%. The latest U.N. report shows that 65 million people have been infected with HIV since it was first identified 25 years ago. Twenty five million people have died of AIDS.

Welcome to the xenoMED, an online Medical Community where Academically sound, Professionally conscious and Socially responsible Medical Students, Doctors & Health Professionals interact with each other globally.

Medicine is the only profession that incessantly tries to destroy its own existence. Howsoever you may be associated with basic and/or clinical medicine - student or professor, physician or surgeon, undergraduate or postgraduate - this is your place to share your knowledge, and learn more. Just get the message across!

You are currently viewing our communiy as a guest which gives you limited access to view most discussions and access our other features. By joining our free community you will have access to post topics, communicate privately with other members (PM), respond to polls, upload content and access many other special features. Registration is fast, simple and absolutely free so please, Join Our Medical Cummunity Today!

If you have any problems with the registration process or your account login, please contact us.
Go Back   xenoMED > News Room > Nepal Health News
Nepal Health News Exclusive Coverage on Nepalese Health News

Reply
 
LinkBack Thread Tools Search this Thread Display Modes
(#1 (permalink))
Old
नेपाली is Offline
Senior Member
 
Thanks: 0
Thanked 117 Times in 114 Posts
मेची अस्पतालमा सेवा ठप्प - 24-07-2006, 07:00 AM

मेची अस्पतालमा सेवा ठप्प
कान्तिपुर, उपेन्द्र पोखरेल

काकडभिट्टा, साउन ७ - अस्पताल सुधारको माग लिएर पुगेका स्थानीय बासिन्दाले भद्रपुरस्थित मेची अञ्चल अस्पतालका चिकित्सकलगायतका कर्मचारीलाई अभद्र व्यवहार गरेको भन्दै अस्पतालले सबै सेवा बन्द गरेको छ ।अस्पतालको ओपीडी, इमर्जेन्सीलगायतका सेवामा डाक्टर नभेटिने, बिरामीलाई दिइने खाना गुुणस्तरहीन रहेकोलगायत २३ सुत्रीय समस्या लिएर स्थानीय बासिन्दाको एक समूह अस्पताल पुगेको थियो । अस्पताल प्रशासनलाई ज्ञापनपत्र बुझाएर दिउँसो वार्तामा बस्ने सहमतिका साथ र्फकने क्रममा उक्त समूहले त्यस बेलासम्म नआएका डाक्टरको नेमप्लेट निकालेर सडकमा फालेको थियो । 'अस्पताल प्रशासनको लापर्वाही बढ्दै गएपछि ज्ञापनपत्र बुझाएका हौं,' भद्रपुर नपा-३ का हेमकुमार घिमिरेले भने, 'अस्पतालमा हुनुपर्ने सेवा र सुविधा मागेका हौं ।'त्यसको विरोधमा स्वास्थ्यकर्मीले दिउँसो एक बजेदेखि अस्पतालका सबै सेवा बन्द गरेका हुन् । भद्रपुरका सबै निजी क्लिनिक पनि चिकित्सकले बन्द गराएका छन् । अस्पतालको चिकित्सक संघ एकाइले प्रकाशित गरेको प्रेस विज्ञप्तिमा स्थानीय केही उच्छृंखल व्यक्तिको समूहले डाक्टर, नर्स र कर्मचारीमाथि हातपात र दुव्र्यवहार गरेका कारण घटनाको छानबिन गरी संलग्न व्यक्तिमाथि कारबाही नभएसम्म काममा नर्फकने उल्लेख गरेको छ । संघका एकाइ सचिव डा. भूपेन्द्र बस्नेतले स्थानीयका मागप्रति अस्पताल प्रशासन सकारात्मक हुँदाहुँदै आफूहरूमाथि भएको दुव्र्यवहारको कारण सेवा छोड्न बाध्य भएको बताए । आइतबार साँझसम्म दुई पक्षबीच वार्ता भएको छैन । सहायक प्रमुख जिल्ला अधिकारी मुरारीराज शर्माले दुई पक्षबीच वार्ताको वातावरण बन्दै गरेको जानकारी बताए ।


अनि मेरो नेपाल उस्तै उस्तै हो ।
Reply With Quote
(#2 (permalink))
Old
Dipen is Offline
New Member
 
Images: 37
Thanks: 0
Thanked 13 Times in 13 Posts
Re: मेची अस्पतालमा सेवा ठप्प - 24-07-2006, 07:28 PM

A country already in trouble is now facing another problem in its health sector. "Violence is not the solution" All nepalese must change themselves for the good and not get carried away. Lets not make a disaster to happen!!
Reply With Quote
(#3 (permalink))
Old
ghimiremahesh is Offline
New Member
 
Thanks: 0
Thanked 3 Times in 3 Posts
26-07-2006, 11:18 PM

Reply With Quote
(#4 (permalink))
Old
Hero's Avatar
Hero is Offline
Senior Member
 
Thanks: 0
Thanked 138 Times in 124 Posts
Re: मेची अस्पतालमा सेवा ठप्प - 28-07-2006, 11:56 AM

When the docs are treating the patients like an animal model, when some immature, new arrived MBBS docs treat patients, this condition will happen again n again. MBBS doc should not be allowed to work in OPD n never in emergency.
Reply With Quote
(#5 (permalink))
Old
Dipen is Offline
New Member
 
Images: 37
Thanks: 0
Thanked 13 Times in 13 Posts
Re: मेची अस्पतालमा सेवा ठप्प - 29-07-2006, 01:41 AM

Quote:
Originally Posted by Hero
MBBS doc should not be allowed to work in OPD n never in emergency.
You have logged in as "Hero" . Please maintain your status here in xenomed.com. Your view is totally against our profession. If you are a Nepali, moreover a medico then you should probably be knowing the health status of our country. "MBBS doctor recruitment" is one of the wishlist in Hospitals in Nepal. If you are from a developed nation then you are still short of criticism!!

A MBBS doctor can do a lot. In most of the hospitals in SAARC nations MBBS doctors are the first on call.

Last edited by Dipen; 01-08-2006 at 10:22 AM.
Reply With Quote
(#6 (permalink))
Old
Hero's Avatar
Hero is Offline
Senior Member
 
Thanks: 0
Thanked 138 Times in 124 Posts
Medical treatment in Bir Hospital - 08-08-2006, 12:50 AM

अतुल मिश्र -kantipuronline.com
काठमाडौं, साउन २२ - दुर्घटनामा परेका आफन्तलाई लिएर वीर अस्पताल पुगेकाहरू त्यहाँको अव्यवस्थित आपतकालीन कक्ष र उपचार शैलीबाट दिक्क भएका
छन् । वीरको अव्यवस्थाले बिरामीलाई निजी क्षेत्रका स्वास्थ्य संस्थामा लैजान बाध्य बनाउने उनीहरूले गुनासो गरेका छन् ।
'आएको चार घन्टा भयो, कसैले वास्ता गर्दैन,' इमरजेन्सीमा राखिएका बुबा दीपक केसीछेउ बसेका दीपेन्द्रले आइतबार दिउँसो कान्तिपुरसँग भने- 'मान्छे मरे पनि वास्ता नगर्ने कस्तो बिजोग । निजी क्षेत्रतिर लगौं कि भन्ने सोच्दै छौं ।' दीपक आइतबार बिहान नङखेलमा बस दुर्घटनाबाट घाइते भएपछि वीर ल्याइएका थिए । उनको 'क्लेभिकल प|mयाक्चर' भएको छ ।
'एक्स-रे मेसिन बिग्रेको छ भन्यो, के गर्ने ?' कलंकीका सामान्य पसल व्यवसायी दीपेन्द्रले वीरको अव्यवस्थाप्रति आक्रोश पोखे ।
वीरको इमरजेन्सीमा समस्या भोग्दै गरेकामा उनी मात्रै भने छैनन् । एक दिनअघि सडक दुर्घटनामा परेका दुई पत्रकारलाई एक्स-रे चलाउने प्राविधिक नभएकाले राति निजी अस्पताल लैजानुपरेको थियो ।
इमरजेन्सीमा फैलेको दुर्गन्धले बिरामीहरू थप समस्यामा पर्ने गरेका छन् । 'एउटा समस्याका लागि आउनेहरू अन्य रोगबाट संक्रमित भएर फर्किन्छन्,' पनौती मरपीका लव केसीले नाक थुनेर दुर्गन्धित वातावरणलाई औंल्याउँदै कान्तिपुरसँग भने ।
इमरजेन्सीमा चौबीसै घन्टा विशेषज्ञ सेवा प्रदान गर्ने व्यवस्था मिलाउनुपर्नेमा त्यो नभइरहेको अस्पतालका एक चिकित्सकले बताए । 'विज्ञहरू ठीक समयमा उपलब्ध हुनुपर्ने हो तर भइरहेका छैनन्,' उनले भने । उनका अनुसार कमजोर रेफरल सिस्टम भएको वीरको इमरजेन्सीमा अधिकांशः पूर्वचिकित्सक -इन्टर्नसिप गर्दै गरेकाहरू), स्वयंसेवी पारामेडिक्सले मात्र बिरामी जाँच्ने गरेका छन् । इमर्जेन्सीको लागि प्याथोलोजी अपर्याप्त तथा एक्स-रे सुविधा काम नलाग्ने अवस्थामा रहेको समेत केही चिकित्सकले औंल्याए । 'यो इमर्जेन्सीको बेडै होइन, कति पटक रोगी बेडबाट लडेका छन्,' अस्पतालका एक वरिष्ठ चिकित्सकले भने- 'इमर्जेन्सीको सूचना प्रणाली अपूरो छ ।' विशेषज्ञ सेवा नपाएर, राम्रो रिस्पोन्स नपाएर बिरामी अन्यत्र जाने गरेको उनले बताए । वीरको इमरजेन्सीमा दिनहुँ करिब डेढ सय बिरामी जाने गरेका छन् ।
Reply With Quote
Reply


Thread Tools Search this Thread
Search this Thread:

Advanced Search
Display Modes

Posting Rules
You may not post new threads
You may not post replies
You may not post attachments
You may not edit your posts

BB code is On
Smilies are On
[IMG] code is On
HTML code is Off
Trackbacks are On
Pingbacks are On
Refbacks are On


Similar Threads
Thread Thread Starter Forum Replies Last Post
दुइ वर्षा अन्ठाउन्न हजार गर्भपतन Suvash Nepal Health News 0 23-07-2006 03:58 AM
स्वास्थ्य क्षेत्रमा बजेटः जनअपेक्षा Pal Nepal Health News 0 16-07-2006 06:16 AM
चिकित्सकमाथि आक्रमणको विरोधमा विराटनगर&# Pal Nepal Health News 1 12-07-2006 11:02 PM



Powered by vBulletin® Version 3.7.3
Copyright ©2000 - 2008, Jelsoft Enterprises Ltd.
Content Relevant URLs by vBSEO 3.1.0
vBulletin Skin developed by: vBStyles.com
Copyright © 2005-2007 xenoMED, Kathmandu, Nepal
Hosted and Maintained by: