 | | |
Welcome to the xenoMED, an online Medical Community where Academically sound, Professionally conscious and Socially responsible Medical Students, Doctors & Health Professionals interact with each other globally.
Medicine is the only profession that incessantly tries to destroy its own existence. Howsoever you may be associated with basic and/or clinical medicine - student or professor, physician or surgeon, undergraduate or postgraduate - this is your place to share your knowledge, and learn more. Just get the message across!
You are currently viewing our communiy as a guest which gives you limited access to view most discussions and access our other features. By joining our free community you will have access to post topics, communicate privately with other members (PM), respond to polls, upload content and access many other special features. Registration is fast, simple and absolutely free so please, Join Our Medical Cummunity Today!
If you have any problems with the registration process or your account login, please contact us.
| | Nepal Health News Exclusive Coverage on Nepalese Health News | Vandalism in the Hospital Permises
Published by Angel
23-05-2006
| | Vandalism in the Hospital Permises Quote: |
Originally Posted by कान्तिपुर चिकित्सक र १५ प्रहरी घाइते उत्तेजित समूहद्वारा अस्पताल तोडफोड
दीपेन्द्र बडुवाल
बुटवल, जेठ ९ - दुर्घटनामा गम्भीर घाइतेको उपचारका क्रममा मृत्यु भएपछि उत्तेजित भीडले मंगलबार लुम्बिनी अञ्चल अस्पताल तोडफोड गर्नुका साथै एक चिकित्सकलाई मरणासन्न कुटपिट गरेको छ ।
आक्रोशित भीडले नियन्त्रण गर्न गएका सुरक्षाकर्मीमाथि पनि आक्रमण गरी १५ प्रहरी घाइते बनाएको छ । भीडले एक एम्बुलेन्स जलाउनुका साथै निजी क्लिनिकहरू र दुई दर्जन औषधि पसल तोडफोड गरी करोडौंको क्षति पुर्*याएको छ । अस्पताल क्षेत्र साँझ अबेरसम्म पनि तनावग्रस्त छ ।
रूपन्देहीको देवदहमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका बर्दिया जमुनीका दीपक सापकोटाको उपचारका क्रममा दिउँसो निधन भएको
थियो । उनी ठेकेदार थिए ।
उपचारमा संलग्न डा. श्रीकृष्ण गिरीले समयमै उपचार नगरेकाले मृत्यु भएको आरोपमा माओवादीको आक्रोशित समूहले मरणासन्न कुटपिट गरेको स्थानीय बासिन्दाको दाबी छ । बुधबार यहाँ हुने जनसभाका लागि विभिन्न ठाउँबाट आएका माओवादी छापामारले कुटपिटपछि उनलाई कालोमोसो दली बजार घुमाएका थिए । गम्भीर गिरीलाई उपचारका लागि अप्रेसन कक्षमा राखिएको छ । उनको अवस्था अहिले खतरामुक्त रहेको उपचारमा संलग्न डा. श्रीधर आचार्यले बताए । 'उहाँको शरीरका भित्री भागमा बढी चोट लागेको छ,' उनले भने ।
अस्पतालले भने घाइतेलाई आकस्मिक कक्षमा रगत दिँदादिँदै मृत्यु भएको जनाएको छ । घाइतेलाई बिहान ११ बजे अस्पताल ल्याइएको थियो । अस्पतालका अनुसार तत्कालै डा. एलडी भट्ट र डा. गिरी उपचारमा खटिएका थिए । दुर्घटनामा अर्का ठेकेदार बिरु पुन पनि घाइते छन् । माओवादी कार्यकर्ता सरोज थापाले तोडफोडमा २० छापामार खटिएको जानकारी दिए ।
थापाले आफूभन्दा माथिल्ला छापामारसँग थप जनकारीका लिन आग्रह गरे पनि एक कमान्डर सञ्चारकर्मीसँग बोल्न चाहेनन् ।
उक्त समूहले अस्पतालमा दुई घन्टा लगातार ढुंगामुढा गरेको थियो । मादक पदार्थ सेवन गरेका माओवादीले गेटको ताला फोरेर भित्र पसी अस्पतालमा ढुंगामुढा बर्साएका थिए । अस्पतालका सिसा, बोर्ड र क्यान्टिनमा क्ष्ाति पुगेको छ ।
उक्त समूहले साँझ ५ बजे बिरामी लिन गइरहेको रोटरी क्लबको एक एम्बुलेन्सलाई मिडियाचोकमा जलाएको थियो ।
दर्जनभन्दा बढी निजी क्लिनिकहरू र दुई दर्जन औैषधि पसलमा तोडफोड गरी करोडौं क्षति पुर्*याएको छ । ज्योति मेडिकल स्टोर तोडफोड गरी औषधि र पैसासमेत लुटेका छन् । तोडफोड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गर्दा उत्तेजित समूहले ढुंगामुढा गरी १५ प्रहरी घाइते भएका हुन् । केही सर्वसाधारणसमेत घाइते छन् ।
माओवादी छापामारहरू मादक पदार्थ सेवन गरी राति अबेरसम्म नगरका मिलनचोक, अस्पताल लाइन, चौराहालगायतका स्थानमा टायर बाली सडक अवरुद्ध गरेका छन् । समूहमा क्रान्तिकारी र मसालका विद्यार्थीहरू बढी छन् । उनीहरूको यस्तो क्रियाकलापका कारण त्रासले स्थानीय बासिन्दा सुत्न सकेका छैनन् ।
माओवादीका जिल्ला सेक्रेटरी निर्मल कुमारले आफ्नो पार्टीको संलग्नता नरहेको बताएका छन् । 'संलग्नता पुष्टि भए हामी कारबाही गर्छौं,' उनले कान्तिपुरसित भने ।
यसैबीच नेपाल चिकित्सक संघले कुटपिट र तोडफोड घटनाको भत्र्सना गरेको छ । 'यस्ता घटनाले २४ घन्टा संवेदनशील भई काममा खटिनुपर्ने स्वास्थ्यकर्मीको मनोबल घट्ने र बिरामीमा समेत नकारात्मक असर पर्ने हुनाले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित सबै पक्षसँग आग्रह गर्दछ,' संघले विज्ञप्तिमा भनेको छ- 'स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति दिई घटना छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गछौर्ं ।' |
Meanwhile Dr. Sudha Sharma, President Nepal Nepal Medical association reported this incindence to the Home Minister and demanded for the immediate protection of the health workers and to investigate to find the culprit.
According to the Butwal resident, along with the police, Nepalese Army has been deployed in the incidence site. There were thousands of people involved in the physical assaul to Dr. S. K. Giri [Orthopedic Surgeon] and vandalism in the hospital permises - they said.
Dr. Giri has been seriously been injured and kept in the ICU in close observation.
This is not a new incidence specially in our Nepal, it gets the front page in the News Papers, people talk for a while and then they forget the pain an affected indivual has gone through.
This is high time for Government of Nepal to bring out some mandate to limit this type of mishap in the hospital permises & to the health professional on duty.
Physical assault to an on duty in the hospital permises should be taken as a serious crime. Government should find out the culprits and bring them behind the bars to set a lession to prevent future mishap.
We condemned this type of mishap and demand for immediate investigation to bring the cluprits to the justice.
May the soul of the untimely demised rest in heaven.
We wish the speedy recover of Dr. S. K. Giri. |  Article Tools | | |
 Featured Articles | | | | | | | | | | The Following User Says Thank You to Angel For This Useful Post: | | |
By
Oak
on
23-05-2006, 11:45 PM
| jata tati k bhai rahee chha yooo  | | | | | | What has happened is not good. God help. | | | | | | Nepal In South Asia- A Bad Trend Engulfs Nepal
Recent rise in "mob" rules has set a different way to get things people want. Talk about the manhandling of a doctor in southern Nepal or vandalizing of a nursing home in Kathmandu, both present a bad attitude of people which might consequently affect our country. Are we up for a mob rule? While it is a good idea to have well-informed and critical society to run the country smoothly, these mob attacks do not help us. Are we heading for a complete chaos in the country?
One way or the other, we are the one who is losing this battle. A bunch of "brainless" people attacked a doctor alleging him for poor service to one of the patients who lost his life later on. And now the hospital reciprocated by shutting down all other services except emergency. Himalayan Times writes:
The Lumbini Zonal Hospital and other dozen health facilities of Butwal were closed today following an attack on a hospital doctor and vandalizing of the hospital and other nursing homes yesterday. According to Lumbini Zonal Hospital Superintendent, Dr Kedar Nath Sharma, all hospital services, except the emergency ward, have been closed indefinitely following after mob attack. The hospital management has demanded action against the miscreants.
Did we gain? Who won the battle? At the end, it is us, who have to suffer. We need to teach these people about co-existence and mutual respect. This is not the end of the story. Kantipur writes:
An angry group of people vandalized Everest Nursing Home, at New Baneswor in the capital Wednesday morning alleging the doctors for the death of a patient. Tulashi Ram Gautam 69, a critical asthma patient of Hetunda died at 5 am in the hospital due to the negligence of the hospital and doctors.
While we should make the authorities pay for their negligence, destruction of property does not help us. We, the Nepalese, should learn to get away from barbaric methods of conduct. Agreed, the nursing home made a mistake, but we should make them realize in a peaceful manner. Day by day, Nepalese are prooving to be more chaotic and difficult to control. This "mob rule" is not a good trend if we want a peaceful and a prosperous Nepal.
(based on various news pieces from Kantipur and Himalayan Times) https://dreamnepal.wordpress.com/200...nepal/#more-73 | | |
By
Angel
on
25-05-2006, 12:13 AM
| Quote: |
Originally Posted by कान्तिपुर छानबिन टोली गठन काठमाडौं, १० जेठ -कास)- घटना छानबिनका लागि स्वास्थ्य सेवा विभागले पाँच सदस्यीय छानबिन टोली गठन गरेको छ । उक्त टोलीमा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देनाशलयका निर्देशक डा. पदमबहादुर चन्द अध्यक्ष रहेका छन् । सदस्यहरूमा अस्पतालका मेडिकल सुपरिटेेन्डेन्ट डा. केदारनाथ शर्मा, स्वास्थ्य सेवा विभागका कानुन अधिकृत केशवकुमार पाण्डे, जिल्ला जनस्वास्थ्य रूपन्देहीका रामचन्द्र खनाल र नागरिक समाजका तर्फबाट बाबुराम भट्टराई छन् ।
घटनाका सम्बन्धमा निमित्त स्वास्थ्य तथा जनसंख्या सचिव डा. निराकारमान श्रेष्ठर महानिर्देशक डा. महेन्द्र बिष्टले गृह सचिवलाई भेटी लुम्बिनी अञ्चल अस्पताल र एभरेस्ट नर्सिङहोममा घटेका घटनाहरूको जानकारी गराएको छ । स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षातर्फ ध्यान दिनसमेत अनुरोध गरेको छ । विरोधमा आज इमर्जेन्सीबाहेकका सेवा बन्द काठमाडौं- लुम्बिनी अञ्चल अस्पताल र एभरेस्ट नर्सिङहोममा भएका तोडफोड र स्वास्थ्यकर्मीमाथि हमलाको छानबिन तथा दोषीमाथि कारबाहीको माग राख्दै नेपाल चिकित्सक संघले बहीबार अधिराज्यभर इमरजेन्सी सेवाबाहेक सरकारी, निजी र अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ । घटनामा संंलग्नलाई कुनै पनि पक्षले छोड्न नमिल्ने बताउँदै संघले कारबाहीका लागि सरकारलाई सहयोग गर्न माओवादी र नागरिक समाजलाई आग्रह गरेको छ । कारबाहीको माग राख्दै संघले बुधबार अपराह्न गृहमन्त्री कृष्ण सिटौलालाई भेटेको थियो ।
बुटबल समाचारदाताका अनुसार अञ्चल अस्पताल तोडफोड र चिकित्सक कुटपिटको विरोधमा त्यहाँ चिकित्सक र औषधि व्यवसायीले अनिश्चित कालका लागि आकस्मिकसहित सबै सेवा बन्द गरेका छन् । संघ, लुम्बिनी शाखाले तीनबुँदे मागसहित चरणबद्ध संघर्षका कार्यक्रम पनि घोषणा गरेको छ । आकस्मिक शाखा इन्चार्ज काशीनाथ बन्जाडेका अनुसार भर्ना भएका बिरामीलाई अन्तै लैजान भनिसकिएको छ । | यसैबीच नेपाल अर्थोपेडिक संघ, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र मोडल अस्पतालले दुवै घटनाको भत्र्सना गरेका छन् ।
बुटबल घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको जानकारी पार्टी प्रवक्ता कृष्णबहादुर महराले टेलिफोनबाट कान्तिपुरलाई दिए । | | |
By
Angel
on
25-05-2006, 12:22 AM
| | Hospitals shut
RUPANDEHI: The Lumbini Zonal Hospital downed shutters for an indefinite period on Wednesday as a mark of protest against Tuesday’s incident when a doctor was beaten up by an irate mob, the hospital superintendent, Dr Kedar Nath Sharma, said. The hospital administration has demanded a peaceful and secure environment in the hospital. The mob, blaming orthopaedist Dr Shree Krishna Giri for the death of a man injured in an accident, roughed him up on Tuesday. Dr Giri, who was seriously injured in the incident, was taken to Kathmandu for treatment. Stating that the emergency ward will remain open till Thursday morning, Dr Sharma told this daily that the administration will halt all services if their demand is not met.
Lumbini Nursing Home, Butwal Hospital Private Limited and all private clinics in Butwal also remained closed on Wednesday in protest against the incident.
The Rupandehi chief of the Maoists, Nirmal, denied rebel involvement in the incident. — HNS
Source: The Himalayan Times | | |
By
Sushma
on
25-05-2006, 06:15 AM
| | Nepali janata harulai ahile j gare pani huncha jasto lageko cha ki k ho?! Nepal ma atti nai freedom ako ho ki?!!! DOCTOR le koshish garda gardai pani birami ko death huncha bhane tyesma DOCTOR ko k dosh?! Sabailai tha cha yo kura, tara pani... Akhir karaudo ko noksan ta Nepal lai nai bhayo ni, ambulance Nepal kai jalyo, ghaitey Nepali haru nai bhaye, antyama ghata ta Nepal ra Nepali lai nai !!!!!!! | | |
By
JNUS
on
25-05-2006, 06:59 AM
| | May be there are Bhijilante infiltrating all around ...
1) Lumbini incident
2) Everest Nursing Home
3) Microbus and police incident
Day by day, the situation from different aspect is getting worse...
Aja Model hospital ma Birod karyakram thiyo, all the orthopaedician in the town were there in Model hospital. All the OPD's except ER was shut today. | | |
By
bajia
on
26-05-2006, 07:39 AM
| | its really sadto hear about such incidents.first of all attacking on civil in succh a manner inunexcusable,moreover attacking on duty dr on blame of such a mistake is never solution.
ya it indicats hooliganism is active in nepal it should be discouraged as early as possible,dr r serving only for them &if they r the threat for them,what can they be provided with.
whoever has done this must be punished.
dissector le bhanejastai nepal ma yo parbritty dekhinu nikai dukhad ho
please people dont be so ridiculous in this very sensitive situation of country.
i | | | | Article Tools | | | | Display Modes | Linear Mode |
Posting Rules
| You may not post new articles You may not post comments You may not post attachments You may not edit your posts HTML code is Off | | | |
Powered by vBulletin® Version 3.6.8 Copyright ©2000 - 2008, Jelsoft Enterprises Ltd.
Content Relevant URLs by vBSEO 3.1.0
vBulletin Skin developed by: vBStyles.com | Hosted and Maintained by: | |  | |