You are Unregistered, please register to gain Full access.    

New cases in Pous 2064, HIV = 175, AIDS = 26, Death = 2. HIV rate is very high in Housewives than sex workers in Nepal ! ! ! HIV status in Nepal till 2005: Total Adult=70000, Adult Prevalence (15-49)=0.55%, Number of Women (15-49) LWHA=15,310 (22%), HIV Prevalence rate in IDUs=32.7%, HIV prevalence rate in sex worker=3.8%, HIV prevalence rate in client of SW=2.1%. The latest U.N. report shows that 65 million people have been infected with HIV since it was first identified 25 years ago. Twenty five million people have died of AIDS.

Welcome to the xenoMED, an online Medical Community where Academically sound, Professionally conscious and Socially responsible Medical Students, Doctors & Health Professionals interact with each other globally.

Medicine is the only profession that incessantly tries to destroy its own existence. Howsoever you may be associated with basic and/or clinical medicine - student or professor, physician or surgeon, undergraduate or postgraduate - this is your place to share your knowledge, and learn more. Just get the message across!

You are currently viewing our communiy as a guest which gives you limited access to view most discussions and access our other features. By joining our free community you will have access to post topics, communicate privately with other members (PM), respond to polls, upload content and access many other special features. Registration is fast, simple and absolutely free so please, Join Our Medical Cummunity Today!

If you have any problems with the registration process or your account login, please contact us.
Go Back   xenoMED > News Room > Nepal Health News
Nepal Health News Exclusive Coverage on Nepalese Health News

Reply
 
LinkBack Thread Tools Search this Thread Display Modes
(#1 (permalink))
Old
Milan Chandra is Offline
Senior Member
 
Thanks: 0
Thanked 1 Time in 1 Post
डाक्टरको सल्लाह: वाथरोग -र्*युमाटोइड - 13-08-2008, 11:15 PM

डाक्टरको सल्लाह: वाथरोग -र्*युमाटोइड अथर््रर्ााटस)


बुद्धि पौडेल

चलनचल्तीको भाषामा र्*युमाटोइड अथर््रर्ााटसलाई वाथरोग भनिन्छ । सामान्यतया वाथ भन्नाले जोर्नी र यसस“ग सम्बन्धित अंगहरू -मांसपेशी, हाड र यिनीहरूलाई एकआपसमा जोड्ने तन्तुहरू) को सुजन भन्ने बुझिन्छ । बढ्दो उमेरस“गै जोर्नीमा युरिक एसिड जमेर हुने गाउट, प्रायः युवतीहरूमा देखिने जोर्नी र मांसपेशी दुख्ने, घाममा अनुहार रातो हुने र कपाल र्झने लुपस एवं युवाहरूमा देखिने तल्लो ढाड दुख्ने र बिहानपख अररो हुने ढाडको वाथ -एन्काइलोजिङ स्पोन्डिलाइटिस) लाई पनि वाथ भन्ने गरिन्छ ।

र्*युमाटोइड अथर््रर्ााटस -वाथरोग) वयस्क उमेरमा सुरु हुने र परस्परमा नर्सने एक दर्ीघरोग हो । यसले मूलतः हातगोडाका जोर्नीमा प्रभाव पार्छ । यद्यपि यसको असर शरीरका अरू अंगहरूमा -मांसपेशी, आ“खा, रगतका नसा, मुटु, फोक्सो तथा मस्तिष्क) पनि पर्छ ।

विभिन्न खोज र अनुसन्धानका बाबजुद यो रोगको कारण पत्ता लँग्नसकेको छैन । केही हदसम्म वंशाणुको प्रभाव रहने यो रोग प्रत्येक एक सय जनामा करिब एक जनालाई हुने गर्छ । पुरुषमा भन्दा महिलामा बढी देखिने यो रोगले धूमपान गर्ने व्यक्तिमा धेरै कडा रूप लिएको पाइएको छ ।

के हुन्छ वाथरोगमा -

वाथरोगमा जोर्नीलाई र्घर्ेने भित्री झिल्लीमा सुजन हुन्छ । जसले केही महिनाभित्रै जोर्नीभित्रको कुरकुरे हाड नष्ट पारिदिन्छ । फलस्वरूप जोर्नीको संरचना ब्रि्रन गई हातखुट्टाका औंला बांगिन्छन् । रोग बढ्दै गएपछि यी जोर्नीहरू जाम भएर काम नलाग्ने हुन्छन् ।

रोगको सुरुमा हातखुट्टाका जोर्नी दुख्ने, सुन्निने र अररो हुन्छन् । यी सबै लक्ष्ँण बिहानपख बढी देखिन्छन् र एकाध घन्टाको सामान्य चलखेलपछि कम हु“दै जान्छन् । साथै मांसपेशी दुख्ने, अत्यधिक थकान महसुस हुने, मन्द ज्वरो आउने र हातगोडामा झमझम पनि हुनसक्छ । धेरैजसो बिरामीले राति सिरक तँन्न गाह्रँे हुने, बिहान हात कक्रिएर ढोकाको चुकुल तथा पानीको धारा खोल्न गाह्रो हुने तथा चियाको गिलास समाउन गाह्रो हुने कुरा बताउने गरेका छन् ।

रोग धेरै कडा लागेको खण्डमा हातगोडामा गिर्खा आउने, आ“खा रातो हुने, दुख्ने एवं दृष्टि घट्ने, मुटु र फोक्सोमा सुजन हुने र कहिले नसामा असर पर्न सक्छ । वाथरोग गर्भावस्थामा केही नियन्त्रित देखिए पनि धेरैजसो महिलामा बच्चा जन्मेको केही समयपछि बल्भिmने, बढ्ने सम्भावना हुन्छ । यो रोगमा शरीरको रोगस“ग लड्ने क्ष्ँमतामा ह्रास आउने भएकाले विभिन्न किसिमका संक्रमण -निमोनिया, पिसाबको संक्रमण आदि) बढी हुने सम्भावना रहन्छ । त्यसैगरी हृदयाघात र विभिन्न किसिमका क्यान्सर यसका रोगीमा बढी भएको पाइएको छ ।

र्*युमाटोइड फयाक्टर के हो -

यो वाथरोगीको रगतमा पाइने आफ्नै शरीरविरुद्ध उत्पन्न भएको एक किसिमको प्रोटिन हो । करिब ६०-७० प्रतिशत वाथरोगीमा मात्र यो देखिन्छ । तर कहिलेकाही“ सामान्य मानिसमा पनि यो देखिन सक्ने भएकाले यो देखि“दैमा वाथरोग लागेको हुने र नदेखि“दैमा नहुने भन्ने हु“दैन । तर र्*युमाटोइड फयाक्टर देखिएका रोगीमा वाथ केही कडा प्रकृतिको भएको पाइएको छ ।

वाथरोगका दर्ीघकालीन असर

समयमा उपचार नभए वाथरोग बढ्दै जान्छ, हातखुट्टाका जोर्नी ब्रि्रनुका साथै अरू अंगहरूमा पनि असर देखिन सक्छ । कसै-कसैमा लामो समयसम्म हराएर पुनः बल्भिmने सम्भावना रहिरहन्छ । दुखाइ केही हप्तादेखि केही महिनाको अन्तरमा घट्ने-बढ्ने भइरहन्छ ।


उपचार

यो पर्ूण्ारूपमा निराकरण गर्न नसकिने रोग हो । जोर्नीको सुजन कम गरी यसलाई ब्रि्रनबाट जोगाउनु तथा बिरामीको कार्यक्ष्ँमताको ह्रास हुन नदिनु यसको उपचारको मुख्य उद्देश्य हो । उपचारमा औषधी, फिजियोथेरापी एवं कहिलेकाही“ शल्यचिकित्साको पनि आवश्यकता पर्न सक्छ । जोर्नीको क्ष्ँय रोग सुरु भएको तीन महिनाभित्रै देखिने र संरचना २ वर्षभत्र ब्रि्रन थाल्ने भएकाले जतिसक्दो छिटो औषधी गर्नु जरुरी छ ।

वाथमा मुख्य रूपमा सुजन कम गर्ने -एन्टिइन्फ्लामेटोरी) र रोगलाई नियन्त्रणमा राख्ने -डिजिज मोडिफाइड) औषधी प्रयोग गरिन्छन् । रोगलाई नियन्त्रणमा राख्न र जोर्नी जाम हुनबाट बचाउन लामो समयसम्म र कहिलेकाही“ जीवनभर पनि औषधी खानर्ुपर्ने हुन्छ । यसका लागि नियमित रूपमा चिकित्सकस“ग परामर्श तथा अन्य जा“चको आवश्यकता पर्छ ।

दुखेका, सुन्निएका जोर्नीलाई आरामको खा“चो हुन्छ । दुख्न र सुन्निन कम हुनेबित्तिकै जोर्नी चलाउन, कसरत गर्न थाल्नर्ुपर्छ । नियमित रूपमा गरिने सामान्य कसरत जस्तै- हि“ड्ने, साइकल चलाउने, पौडी खेल्ने आदिले पनि धेरै फाइदा हुन्छ । त्यस्तै तातो वा चिसो रुमालले सेकेर दुखाइ र अररोपना कम गर्न सकिन्छ । साथै स्पिल्ट राखी औंलाका जोर्नीलाई आराम दिन सकिन्छ ।

वाथरोगका बिरामीलाई यथेष्ट मात्रामा क्यालोरी, प्रोटिन र भिटामिन भएको खानाको आवश्यकता पर्छ । चुरोटलाई वाथरोग बढाउने औषधीको प्रभावकारिता घटाउने र मुटुको रोगसमेत ल्याउन सक्ने भएकाले यसबाट टाढै रहनर्ुपर्छ । साथै जा“ड-रक्सीको सेवनले औषधीको हानिकारक असरलाई बढाउन सक्ने भएकाले यसबाट जोगिन जरुरी छ ।

नेपाली समाजमा स्याल वा चिप्लेकीराको मासु खाएर, बिजुलीको तेलले जोर्नी मालिस गरेर वा विभिन्न जडीबुटीको प्रयोगबाट वाथरोगीलाई फाइदा पुग्ने विश्वास गरिन्छ । तर यिनमा कुनै वैज्ञानिक आधार छैन । अझ ठाउ“-ठाउ“मा त लेबल पुरियाका औषधीले वाथरोगीको उपचार गरिएको भेटिएको छ । यस्ता बेनामी औषधीले क्ष्ँणिक फाइदा भए पनि अनावश्यक हानि गर्न सक्छ र यसबाट जोगिनु अत्यन्त जरुरी छ ।

कुनै पनि दर्ीघरोगको उपचारमा चिकित्सक र बिरामीको उत्तिकै सहभागिता जरुरी हुन्छ । अनिमात्र प्रभावकारी ढङ्गले रोग र उपचारस“ग सम्बन्धित समस्या हल गर्न सकिन्छ । यर्सथ हरेक वाथरोगीले आफ्नो रोग के हो, रोगका जटिलताहरू के-के हुनसक्छन् तथा औषधीका हानिकारक असरहरू के हुन् र कसरी जोगिने भन्ने सम्बन्धमा आफ्नो चिकित्सकस“ग सल्लाह गर्नु जरुरी छ । आजको विकसित समाजमा रोगसम्बन्धी जानकारी इन्टरनेटबाट पनि प्रँप्त गर्न सकिन्छ । विश्वका धेरै देशहरूमा वाथका बिरामीहरूबीच सहयोग आदान-प्रदान गर्न, एकआपसमा रोगसम्बन्धी ज्ञान र अनुभव साटासाट गर्न तथा सामान्य उपचार -जस्तै फिजियोथेरापी) का लागि वाथरोगसम्बन्धी समाज -अथर््रँइटिस सोसाइटी) खुलेका छन् । नेपालमा अहिलेसम्म वाथरोगसम्बन्धी त्यस्तो समाजको स्थापना भएको लेखकको जानकारीमा छैन । वाथरोगीको स्वास्थ्य पर््रबर्द्धननिम्ति
त्यस्तो समाजको स्थापना अपरिहार्य भइसकेको छ ।
लेखक, पाटन अस्पतालका
वाथरोग विशेषज्ञ हुन् । - Source

Reply With Quote
Reply


Thread Tools Search this Thread
Search this Thread:

Advanced Search
Display Modes

Posting Rules
You may not post new threads
You may not post replies
You may not post attachments
You may not edit your posts

BB code is On
Smilies are On
[IMG] code is On
HTML code is Off
Trackbacks are On
Pingbacks are On
Refbacks are On




Powered by vBulletin® Version 3.7.3
Copyright ©2000 - 2008, Jelsoft Enterprises Ltd.
Content Relevant URLs by vBSEO 3.1.0
vBulletin Skin developed by: vBStyles.com
Copyright © 2005-2007 xenoMED, Kathmandu, Nepal
Hosted and Maintained by: