 | | |
Welcome to the xenoMED, an online Medical Community where Academically sound, Professionally conscious and Socially responsible Medical Students, Doctors & Health Professionals interact with each other globally.
Medicine is the only profession that incessantly tries to destroy its own existence. Howsoever you may be associated with basic and/or clinical medicine - student or professor, physician or surgeon, undergraduate or postgraduate - this is your place to share your knowledge, and learn more. Just get the message across!
You are currently viewing our communiy as a guest which gives you limited access to view most discussions and access our other features. By joining our free community you will have access to post topics, communicate privately with other members (PM), respond to polls, upload content and access many other special features. Registration is fast, simple and absolutely free so please, Join Our Medical Cummunity Today!
If you have any problems with the registration process or your account login, please contact us.
| | Nepal Health News Exclusive Coverage on Nepalese Health News | पानी अभावले अस्पतालमा हडताल
kantipur
Published by Khushboo
28-04-2008
| | पानी अभावले अस्पतालमा हडताल डोल्पा - दैनिक चार दर्जनभन्दा बढी बिरामी आउने डोल्पा जिल्ला अस्पतालमा सरसफाइका मात्र होइन, पिउने पानी समेत संकट भएको महिनौं भइसक्यो । तर त्यहा“ तत्काल पानी आपर्ूर्ति गर्नेतर्फहालसम्म कसैको ध्यान गएको छैन ।
पानी नभएका कारण बिरामी र अस्पतालका कर्मचारीसमेत समस्यामा छन् । पानी अभावमा सरसफाइ नहु“दा उनीहरू दर्ुगन्ध सहन बाध्य छन् ।
पानीको अभाव भएकाले बिरामीलाई औषधी खुवाउ“दा, घाउ ड्रेसिङ गर्न भैरवी नदीको फोहोर पानी प्रयोग गर्ने गरिएको अस्पतालकी अनमी सत्य रोकाया बताउ“छिन् ।
'खानेपानीकै अभाव छ, सरसफाइ, ड्रेसिङ गरेपछि हातधुने पानी समेत छैन, चर्पी जाम भएका छन्' उनले भनिन् ।
कर्मचारीले केही दिनभित्रै पानी नियमित आपर्ूर्ति नगरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । आइतबार विरोधस्वरूप कर्मचारीले बिहान आधा घण्टा काम गरेनन् ।
पानी व्यवस्थाका लागि पहल गर्ने वचन दिएपछि कर्मचारीले काम थालेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अमरेन्द्रलाल कर्ण्र्ाा बताए ।
खानेपानी अभावबारे तीन महिनादेखि सञ्चार माध्यममा खबर र्सार्वजनिक भए पनि हालसम्म पानी नियमित नगरिएको हो । तीन महिनाअघि जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, सबै दलका प्रतिनिधिको र्सवदलीय बैठकले 'छिट्टै खानेपानी समस्या समाधान गरिने' प्रतिबद्धता व्यक्त गरेको थियो ।
'अस्पतालमा खानका लागि समेत पानी पाइ“दैन रैछ, बिरामीका कपडा धुने र सरसफाइ कसरी गर्ने -' बिरामी कर्ुन बसेकी कामिनी विकले भनिन्, 'भैरवी नदीको धमिलो पानीले काम चलाइरहेका छौं ।'
बिरामी र कुरुवाकाभन्दा बढी पीडा अस्पताल परिचरलाई छ । उनीहरू भन्छन्, 'बिरामी र कुरुवालाई त के छ, एक दर्ुइ दिन न हो, हामीलाई पानी बन्द भएदेखि बोकेर ल्याउनुपरेको छ । यत्रो अस्पताका चर्पीसमेत सफा गर्न कति ल्याउनुपर्ला - यो दुःख कसलाई सुनाऔं -' राजनीतिक दल, विकासे कार्यालय, जिविस- गविसलगायत सम्बन्धित संस्था कसैको ध्यान नदिएको तिनको आरोप छ ।
जिल्ला अस्पतालमा पानी संकट विगतमा पनि हु“दै आएको अहेव रोकाय बताउ“छिन् । 'धेरै पटक पानीे व्यवस्थापन, निर्माण र मर्मतका लागि जिविस र अन्य संघसंस्थास“ग अनुरोध गरिए पनि सुनुवाइ भएन' उनले थपिन्, 'केही महिनाअघि मात्र जिविसले पाइप व्यवस्था गरिदिने र बा“की काम जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले सम्पन्न गर्ने निर्ण्र्ााभएको थियो, त्यो कार्यान्वयन नह“ुदा समस्या झन बल्जेको छ,' अस्पतालका निमित्त प्रमुख कर्ण्र्ााताउ“छन् । |  Article Tools | | |
 Featured Articles | | | | | | | | | | Article Tools | | | | Display Modes | Linear Mode |
Posting Rules
| You may not post new articles You may not post comments You may not post attachments You may not edit your posts HTML code is Off | | | |
Powered by vBulletin® Version 3.6.8 Copyright ©2000 - 2008, Jelsoft Enterprises Ltd.
Content Relevant URLs by vBSEO 3.1.0
vBulletin Skin developed by: vBStyles.com | Hosted and Maintained by: | |  | |