| एउटै स्वास्थ्यचौकी तीन ठाउ -
21-04-2008, 11:56 PM
बैतडी, एउटै स्वास्थ्यचौकी तीन ठाउ“मा छ भन्दा अचम्म लाग्न सक्छ । तर सदरमुुकाम दक्षिणको रोडीदेवल उपस्वास्थ्यचौकी गाँउ“लेको विवादले तीन ठाउ“मा राखिएको छ ।
स्वास्थ्यचौकी तीन ठाउ“मा भए पनि कर्मचारी भने दर्ुर्ुइजना मात्रै छन् । त्यसैले काम गर्न अप्ठ्यारो भएको गुुनासो उनीहरू गर्छन् । रोडीदेवलको तितावैमा रहेको उक्त स्वास्थ्यचौकी गत फागुुनमा रोडीबासीले जबरजस्ती आफ्नो गाउ“ लगेका थिए ।
अहेबको हातबाट चाबी खोसेर रोडी लगिएको चौकी र्सवपक्षीय सहमतिपछि सबैको पायक पर्ने लेकगाउ“मा सारिएपछि तीनतिर भएको हो । तीन गाउ“का बासिन्दाको सहमति गराएर प्रमुुख जिल्ला अधिकारीले जेठ मसान्तसम्मका लागि लेकमा चौकी राखेको अहेब महेन्द्र कार्कीले बताए ।
Last edited by Khushboo; 21-04-2008 at 11:59 PM.
|