You are Unregistered, please register to gain Full access.    

New cases in Pous 2064, HIV = 175, AIDS = 26, Death = 2. HIV rate is very high in Housewives than sex workers in Nepal ! ! ! HIV status in Nepal till 2005: Total Adult=70000, Adult Prevalence (15-49)=0.55%, Number of Women (15-49) LWHA=15,310 (22%), HIV Prevalence rate in IDUs=32.7%, HIV prevalence rate in sex worker=3.8%, HIV prevalence rate in client of SW=2.1%. The latest U.N. report shows that 65 million people have been infected with HIV since it was first identified 25 years ago. Twenty five million people have died of AIDS.

Welcome to the xenoMED, an online Medical Community where Academically sound, Professionally conscious and Socially responsible Medical Students, Doctors & Health Professionals interact with each other globally.

Medicine is the only profession that incessantly tries to destroy its own existence. Howsoever you may be associated with basic and/or clinical medicine - student or professor, physician or surgeon, undergraduate or postgraduate - this is your place to share your knowledge, and learn more. Just get the message across!

You are currently viewing our communiy as a guest which gives you limited access to view most discussions and access our other features. By joining our free community you will have access to post topics, communicate privately with other members (PM), respond to polls, upload content and access many other special features. Registration is fast, simple and absolutely free so please, Join Our Medical Cummunity Today!

If you have any problems with the registration process or your account login, please contact us.
Go Back   xenoMED > Official Organizations > NAF
NAF Nepal AIDS Forum includes HIV/AIDS & STD/STI issues in Nepal.

Reply
 
LinkBack Thread Tools Display Modes
(#1 (permalink))
Old
NAF is Offline
New Member
 
Thanks: 0
Thanked 3 Times in 2 Posts
एचआईभी संक्रमित जीवन - 08-07-2008, 09:06 PM


ईश्वरी पौडेल

सोचे जस्तो हुन्न जीवनसम्झे जस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ
देखेजस्तो हुन्न जीवन
तारादेवीले गाएको यो गीत लक्ष्मी अधिकारी खुबै सुन्छिन् । उनी एचआईभी संक्रमित हुन् । उनले जीवनमा कहिल्यै एचआईभीले छोला भन्ने सोचेकी थिइनन् । वैदेशिक रोजगारीमा धन कमाउन गएका श्रीमान्ले एचआईभी बोकेर ल्याए । ३३ वषर्ीया अधिकारीको २२ वर्षो उमेरमा विवाह भएको थियो ।


श्रीमान्को मृत्युपछि उनी कष्टकर जीवन बिताउन बाध्य भइन् । किरिया बस्दा पनि उनलाई छुट्टै घरमा राखियो । भन्छिन्- 'परिवारले अपशब्द प्रयोग गर्न थाले, गाउ“बाट निकाल्न पनि संर्घष्ा गरे । मैले आत्महत्याको प्रयाससमेत गरे“ ।'


म्ानिसलाई शिक्षाले मात्र होइन, अनुभवले पनि उपाय देखाउ“छ । लक्ष्मीलाई वृद्ध हजुरआमाले गुम्साएर राखेको पीडा फुकाउने सल्लाहा दिइन् । सात वर्षघि संक्रमित भएको थाहा पाएकी उनी हजुरआमाको प्रेरणाले डेढ वर्षघि समाजमा खुलिन् ।


गल्ती नगर्दा पनि संक्रमित भएर समाज र परिवारमा भोग्नुपरेका पीडा र लाञ्छनाले दिनरात रु“दारु“दा सुक्यो आ“सु । संक्रमित भएर बा“चुञ्जेल पनि उनले समाजमा केही न केही गर्नुपर्छ भन्ने मनोबल बढाइन् । र, ६० जना संक्रमित एकल महिला जम्मागरेर लेखनाथमा आ“कुरा नामक संस्था खोलेकी छन् । अनि खेती गरी संक्रमितले केही गर्न सक्दैनन्, उनीहरूलाई समाजदेखि टाढा राख्नर्ुपर्छ भन्नेमान्यता तोडिन् ।


अरू महिला संक्रमित नहुन् भन्ने कामना गर्छिन् लक्ष्मी । विश्वमा ४ करोडभन्दा बढी एचआईभी संक्रमित छन् । एड्सबाट दिनमा ५७ सय जना मर्ने गर्छन् । नेपालमा ७० हजार जनालाई एचआईभी लागेको शंका गरिएको छ । ११ हजारको सरकारी तथ्यांक छ । त्यस्तै कास्कीमा ९ सय जना संक्रमित छन् । नेपालमा २३ सय जनाले एआरडी खाने गरेका छन् । एचआईभी, एड्सको औषधि एआरडी अथवा एआरटी चलाउन थालेको ३ वर्षभयो । पश्चिमाञ्चल अस्पतालका अनुसार कास्कीमा १ सय २९ महिला संक्रमित छन् ।

धादिङ कस्तरी- ३ की २५ वषर्ीया युवती १३ वर्षो उमेरमा वैवाहिक जीवनमा बा“धिइन् । आर्थिक कारणले कहिले मलेसिया, कहिले भारत र कहिले साउदी गर्ने लोग्नेले सम्पत्तिको साटो ल्याएको एचआईभीले उनी पनि संक्रमित बनिन् । लामो समयदेखि बिरामी परेको भए पनि उनलाई थाहा थिएन आफू संक्रमित छु भन्ने । नौ महिनाकी छोरीलाई एचआईभीले डसेपछि मात्र थाहा भयो परिवारै संक्रमित छ भन्ने । परिवारको व्यवहार सहन नसकी उनी घरबाट दूधे छोरालाई लिएर निस्किइन् । अहिले आ“कुराको सहारा लिएकी छन् ।


पोखरा नया“ बजारकी ३२ वषर्ीया महिलाको विवाह भएको १४ वर्षभयो । एचआईभीको सिकार बन्नुभन्दा पर्ूव घरपरिवारले एउटी बुहारीका रूपमा नहेरी मायामा चर्ुर्लुम्म डुबाएर राखेका थिए उनलाई । दर्ुइ सन्तानकी आमासमेत बनिसकेकी उनले कहिले सिकिस्त बिरामी हुने कहिले केही सञ्चो भएजस्तो हु“दै १० वर्षबिताइन् । देश विदेश गरेको लोग्नेको विश्वासमा परेर संक्रमित बन्न पुगेको बताउने उनलाई आफैंले जन्माएका सन्तानलाई छुनसमेत दिएन परिवारले । घरको छुट्टै कुनामा बस्न विवश भइन् । संक्रमितको आरोपमा परिवारले निकाला गरिदिएपछि माइतीको आड लिइन् । माइतीको आडमा लोग्नेस“ग सम्बन्ध विच्छेद गरिन् । आज उनी कहालीलाग्दो इतिहास सम्झन पनि चाहन्नन् ।

उनीहरू जस्ता हजारौं महिला पतिको कारण एचआईभी संक्रमित भएका छन् । कतिपयचाहि“ यौन व्यवसायमा लागेर जानी-जानी संक्रमित बन्न पुगेका छन् । श्रीमान्ले आफू एचआईभी संक्रमित भएको लुकाउनाले श्रीमती तथा सन्तान पीडित बन्ने गरेका छन् ।


एचआईभी को प्रमुख कारण यौन व्यवसाय मानिए पनि श्रीमान्कै कारणबाट संक्रमित भएका महिला धैरै भेटिन्छन । एचआईभी संक्रमित संख्या घटाउन श्रीमतीस“ग समस्या लुकाउने आमपुरुष प्रवृत्ति अन्त्य गर्न सरकारी तथा गैरसरकारी स्तरबाट ठोस कदम र चेतनामूलक कार्यक्रम हुन सकेको छैन ।


रोग लुकाएर बस्ने प्रवृत्तिले पनि संक्रमितको संख्या बढ्दो छ । समस्या कम गर्न श्रीमान्/श्रीमतीबीचको समझदारी जरुरी छ । उनीहरू समयमै खुल्नुपर्छ । - Source


Break the silence about HIV/AIDS in Nepal. Help us get everyone talking about HIV.

Discover the realities of HIV/AIDS and STD/STI in Nepal and how you can make a difference.
Reply With Quote
Sponsored links
Google
Reply


Thread Tools
Display Modes

Posting Rules
You may not post new threads
You may not post replies
You may not post attachments
You may not edit your posts

vB code is On
Smilies are On
[IMG] code is On
HTML code is Off
Trackbacks are On
Pingbacks are On
Refbacks are On




Powered by vBulletin® Version 3.6.8
Copyright ©2000 - 2008, Jelsoft Enterprises Ltd.
Content Relevant URLs by vBSEO 3.1.0
vBulletin Skin developed by: vBStyles.com
Copyright © 2005-2007 xenoMED, Kathmandu, NepalAd Management by RedTyger
Hosted and Maintained by: