मोरङको सोराभाग-८ मा बुधबार बिहान गाउ“लेमाथि आक्रमण गरेपछि मारिएको ध्वा“से चितुवा । आक्रमण गरी सात जनालाई घाइते बनाएपछि गाउ“लेले घेरा हाली मारेका थिए । करिब पा“च वर्षउमेरको ६ फिट १४ इञ्च लामो यो चितुवालाई कोसी टप्पु वन्यजन्तु आरक्षले लगेको छ ।
(तस्वीर : भीम घिमिरे ) ,कान्तिपुर
काठमाडौं २९ चैत २०६३ बिहीबार, Thursday, April 12, 2007
