Quote:
Originally Posted by नेपाली पाटन मा नेपाली बिद्यार्थी हरु लाई internship गर्न दिन हुँदैन |
हेल्लो नेपालि जि!!!
यसो तिम्रो बिचारमा त बिदेशमा पढेको बिद्यार्थीहरु चाहि नेपालि बिद्यार्थी होइन कि क्या हो??
भनाई अलिकति सच्च्याउनुपर्यो नेपाली कलेजमा पढ्ने नेपालिहरुलाई चाहि इन्टर्नसिप गर्न दिनुहुन्दैन भनेर भन्दा चाहि अलिकती स्पष्ट हुन्थ्यो कि? किनकि मैले त अब नेपालि बिद्यार्थीहरुलाई ईन्टर्नसिप गर्नु हुन्दैन भनेसि त अब सबै नेपालिहरुलाई पो गर्न दिनु हुन्दैन भन्ने बुझे नि।
त्यै भएर नि अघिनै १,२ जनाको त गालिनै खाईयो नि के हो कुरै नाबुझि कमेन्ट गर्ने ह भनेर।।
अब कुरा नबुझ्न त पाईन्छ होला नि होईन नेपालि जि तर के गर्नु केटाहरु त आफुनै ठुलै कुरा बुझ्ने जस्तो कुरा गर्छ र हाँस पो उठेको छ त मलाई त के गर्नु नेपालिको रोग न हो अरुलाई कसरी खिसीट्युरी गरुम भन्ने अब कुरा बुझाउनु त कता कता उल्टाई बिल्ला भिराईदिन जानेको छ
जे भएनि नेपालि हरुको सद्बुबुद्दी फलोस फुलोस हई ढिलो चाँडो भएनि।।
पशुपतिनाथको कृपाले नेपालीहरुलाई सद्बुबुद्दि देउन्।।