Quote:
Originally Posted by khagen होइन हो यो नेपालि त भन्छ तर कास्तो खाल को नेपालि पो हँ??????
नेपालिहरुलाइनाइ इन्टरसिप गर्न दिनुहुन्दैन भन्छ बा!!!!!!!!!!!! के हो टौको फुटाईदिम हँ
नेपालि लाई दाजुभाई लाई त्यसो भन्ने हो त।।  |
खगेन तिमी कुरै न बुझी हिरकाउने मात्र काम गर्छौ कि क्या हो

हा

हा

हा

हा joke गरेको
नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालय हरु ले भनेको कुरा मैले भनेको हो। admission देखि complete डाक्टर बनाउने काम तेई institute को हुनु पर्छ र त्यो कलेज को जिम्मा पानी हो
यो जे जती मैले भनेको छु नेपाली मेडिकल कलेज हरु को हक् म जान्छ
तर नेपाल भन्दा बहिरा पढि रहेको को साथी हरु लाई चै नेपाल मा internship गर्न दिनु पर्छ र यो प्राब्धान् पानी छ
तर म अहिले पानी भन्छु नेपाली मेडिकल कलेज म पढेको हरु लाई चै उनी हरु कै कलेज मा मात्र internship गराउनु पर्छ