| हेलमेट चालकलाई मात्र -
21-07-2006, 10:01 AM
हेलमेट चालकलाई मात्र - कास
काठमाडौं, साउन ४ - ट्राफिक कार्यालयले मोटरसाइकलपछाडि बस्नेले हेलमेट लगाउनुपर्ने व्यवस्था बिहीबारदेखि हटाएको छ ।
'सुरक्षाका लागि हेलमेट अनिवार्य लगाउनुपर्छ, नलगाउनेलाई त्यही कारणले अब आइन्दा कारबाही गरिँदैन,' उपत्यका ट्राफिक प्रमुख भीष्म प्रसाईंले कान्तिपुरसँग भने । ऐनमा लगाउनुपर्ने व्यवस्था भए पनि जनताको अत्यधिक गुनासो आएकाले हटाइएको उनले बताए । म अनि मेरो नेपाल उस्तै उस्तै हो । |