 | | |
Welcome to the xenoMED, an online Medical Community where Academically sound, Professionally conscious and Socially responsible Medical Students, Doctors & Health Professionals interact with each other globally.
Medicine is the only profession that incessantly tries to destroy its own existence. Howsoever you may be associated with basic and/or clinical medicine - student or professor, physician or surgeon, undergraduate or postgraduate - this is your place to share your knowledge, and learn more. Just get the message across!
You are currently viewing our communiy as a guest which gives you limited access to view most discussions and access our other features. By joining our free community you will have access to post topics, communicate privately with other members (PM), respond to polls, upload content and access many other special features. Registration is fast, simple and absolutely free so please, Join Our Medical Cummunity Today!
If you have any problems with the registration process or your account login, please contact us.
| | General Talks Feel free to talk about anything and everything... | | Senior Member | | Posts: 569 Thanks: 0
Thanked 184 Times in 173 Posts
Join Date: Nov 2005 Location: I'm in Kathmandu but My Home is in Sunwal | | | अमेरिका बस्ने रहर पुग्यो -
10-12-2007, 09:12 PM
अमेरिका बस्ने रहर पुग्यो 2007-12-09,Sunday, 'अमेरिकी नागरिक हुनका लागि जीवनभर कुन सकिदैन', उनी निराश हुदै भन्छन् । १२ वर्षगाडि सुन्दर सपना बोकेर अमेरिका पुगेका थिए उनी । उनी अर्थात् ब्राजिलियन नागरिक जोस ओसभानदिर ब्रज र उनकी श्रीमती पर्यटक भिसामार्फ् अमेरिका पुगेका थिए भने अहिले पनि लुकीछिपी त्यही“ बसेका छन् । अमेरिकी संसद्मा गैरकानुनी आप्रवासीसम्बन्धी विधेयक खारेज भएपछि अमेरिका बस्नुको कुनै औचित्य नभएको लागेको छ उनलाई । गैरकानुनी आप्रवासीसम्बन्धी विधेयक संसद्बाट पास गराउन दबाब दिन उनी र उनीजस्तै सेन्ट क्याथोलिक चर्चका सदस्यले र्टर्ेे्रन र बासिङ्टनमा र्*यालीको आयोजनासमेत गरे । तर, उनीहरूको प्रयास त्यसै तुहियो । 'वाइपाटि्रसन' विधेयक पारित नभएको क्षण साह्रै नरमाइलो लागेको थियो उनलाई । विधेयक पारित भएको भए उनीजस्ता अमेरिकामा बस्दै आएका गैरकानुनी आप्रवासीले अमेरिकामा बस्न कानुनी मान्यता पाएका थिए । आफ्नो मुलुकमा आम्दानी कम भएकाले धेरै कमाउने सपना बोकेर उनी अमेरिका छिरेका थिए । अमेरिका आउनुअघि उनी ब्राजिलको क्रिरेनटेवको विश्वविद्यालयमा धार्मिक विषय पढाउ“थे । अहिले यो जोडी अमेरिकामा जन्मेकी आफ्नी १० वषर्ीया छोरी मारियनलाई लिएर ब्राजिल फर्किने तयारीमा छ । ग्रिनकार्ड पाइन्छ कि भनेर २६ हजार अमेरिकी डलर खर्च पनि गरे । तर, ग्रिनकार्ड पाउन सफल भएनन् । त्यसो त घरभाडा, ग्या“स र अन्य उपभोग्य सामानको मूल्य बढेपछि उनलाई अमेरिकामा टिक्न निकै गाह्रो भयो । अमेरिकामा घरको व्यापारमा कमी आएपछि उनको आम्दानी पनि घट्यो । उनी र उनको श्रीमतीको आम्दानी प्रतिहप्ता ६० हजार अमेरिकी डलरबाट घटेर २० हजारमा झर्*यो । उनकी श्रीमती घर सफा गर्ने काम गर्छिन् । दुइजना मिलेर गरेको मेहनतको कमाइले ब्राजिलमा किनेको ऋण अझै चुक्ता गर्न सकेका छैनन् । एकातिर कमाइ घट्नु अर्कोतिर पुरानो ऋण चुक्ता गर्न नसकेपछि उनी विरक्तिएका हुन् । अहिले उनलाई गैरकानुनीरूपमा दोस्रो दर्जाको नागरिक भएर अमेरिकामा बस्नुभन्दा आफ्नै देशमा गएर केही काम गर्ने मन छ उनलाई । 'अब आफ्नै बारीको ऊखु प्रशोधन गरेर रक्सी बनाउने काम गर्छु उनले भने । ब्रज मात्रै होइन अन्य हजारौं ब्राजिलियन नागरिक अमेरिकी सपनादेखि वाक्क भएर स्वेदश फर्किने तयारीमा छन् । अहिले त ट्राभल एजेन्सीमा एकतर्फी ब्राजिल जाने टिकट बुकिङ ह्वातै बढेको छ । यकिन तत्यांक नभए पनि विगत ६ महिनायता ब्राजिल र्फकनेको संख्या आकासिएको छ । ब्राजिल सरकारका अनुसार अमेरिकामा ११ लाख ब्राजिलियन बसोबास गर्छन् । अमेरिकामा ४४ लाखभन्दा बढी ब्राजिलियन नागरिकको बसोबास रहेको अनुमान गरिएको छ । ब्राजिलियन नागरिक एकाएक स्वदेश र्फकन थालेपछि आफ्नो व्यापार कम हुन थालेको स्थानीय अमेरिकी व्यापारी प|mयाकंाइन मेलोले बताए । अमेरिकाको नेवार्कमा ट्राभल एजेन्सी सञ्चालन गरेर बसेका मेलो ब्राजिलियन स्वदेश र्फकेकोमा चिन्तित छन् । 'मेरो व्यापार त ब्राजिलियनकै आधारमा टिकेको छ, अब के गर्ने भन्नेमा म चिन्तित छु,' उनले भने । 'ब्राजिलजस्तो राम्रो देशको नागरिक हुदाहुदै पनि किन अमेरिकामा लुकेर बस्नु -' अर्का ब्राजिलियन नागरिक पेदेरो कोहिल्यो प्रश्न गर्छन् । उनका अनुसार ब्राजिल उत्साहले भरिपर्ूण्ा ह“ुदैछ, त्यहा“ सुन्दर भविष्यको कल्पना गर्न सक्ने थुप्रै सम्भावनाको विकास ह“ुदैछ ।' कोहिल्यो वेस्टमिनिस्टर काउन्टीमा रहेका ब्राजिलियन समुदायबीच मेयरका नामले परिचित छन् । सुन्दर सपनाको खोजमा गैरकानुनी रूपमा अमेरिका भित्रिएका ब्राजिलियन आफ्नै देश जान थालेकोमा उनी गर्व गर्छन् । 'म बसेको ठाउ“मा मात्रै सयांै ब्राजिलियन र्फक“दैछन् । जुन आफंैमा राम्रो हो,' उनले भने । भिसाको म्याद सकिएपछि थप सात वर्षलुकीछिपी अमेरिका बसेकी नोरमा दोष स्यानटोसले पनि आफ्नै मुलुक र्फकने विचार गरिसकेका छन् । गैरकानुनीरूपमा अमेरिका बस्न गाह्रो हुनथालेको सुनाउ“छिन् उनी । भिसाको म्याद सकिएपछि प्रहरीले पक्राउ गर्ने त्रासमा उनले छोराछोरीलाई स्कुल पुर्*याउनसमेत छाडेकी थिइन् । अमेरिकामैै जन्मेका आफ्ना दर्ुइ सन्तानलाई लिएर स्वदेश फर्कि“दैछिन् । अमेरिकी डलरको मूल्य घट्दै गर्दा ब्राजिलको आर्थिक अवस्था सुध्रि्रदै गएको छ । ब्राजिलको पछिल्लो उन्नतिले पनि नागरिकलाई आफ्नो मुलुक फर्किन आकषिर्त गरेको हो । 'गैरकानुनीरूपमा, डराएर लुकिछिपी बस्नलायक ठाउ“ हो त अमेरिका -' आजभोलि ब्राजिलियन आप्रबासी आप+mैंस“ग यसको उत्तर खोज्दैछन् । युनिभर्सिटी अफ फ्लोरिडाका मानवशास्त्रका प्रोफेसर म्याक्सिन एल. मारगोलिस पनि ब्राजिलियनको स्वदेश र्फकने निर्ण्र्ाा्रति खुसी छन् । उनले अमेरिकामा रहेका ब्राजिलियन समुदायको बारेमा थुपै्र किताबसमेत प्रकाशित गरिसकेका छन् । अमेरिकामा बस्ने ब्राजिलियन स्वदेश फर्किनुमा थुप्रै कारण रहेको सिस्टर जुडी क्लिमेनस बताउ“छिन् । दक्ष्ँिणी फ्लोरिडामा रहेका ब्राजिलियन समुदायका व्यक्तिलाई त ड्राइभर लाइसेन्सको समस्याले गर्दा पनि स्वदेश फर्किन बाध्य पारेको उनी बताउ“छिन् । ७ वर्षपहिलासम्म पर्यटक भिसामा फ्लोरिडा आउने मान्छेले फ्लोरिडाको डाइभर लाइसेन्स पाउने गरेका थिए । तर, अहिले यो नियम हटिसकेको छ । फ्लोरिडामा र्सार्वजनिक यातायातको सुविधा छैन । जहा“ पुग्न पनि आफ्नै गाडी चाहिन्छ । यसले गर्दा गैरकानुनी रूपमा रहेका आप्रवासीलाई थप संकटमा पारेको छ । 'मानिस एकदम डर र त्रास माझ गाडी चलाउने गर्छन्, कुन बेला ट्राफिक प्रहरीले समाप्छ र महिनांैसम्म जेलमा कोचिनर्ुपर्छ भन्ने त्राही-त्राही भइरहन्छ,' क्लिमन्सले भनिन् । यस्ता समस्याले आजित हुने पनि अमेरिका बसाइदेखि अघाएर स्वदेश र्फकने गरेका छन् । अमेरिकामा खस्क“दो घर निर्माण व्यवसायले पनि आप्रवासी ब्राजिलियनको समस्यामा झन् बढ्दै गए जस्तो लागेको छ उनलाई । ki kaso???  छेऊमा पाए घचेट्ने कुनोमा पाए अँचेट्ने कहिल्यै नगर्नू | | Thread Tools | Search this Thread | | | | | Display Modes | Linear Mode |
Posting Rules
| You may not post new threads You may not post replies You may not post attachments You may not edit your posts HTML code is Off | | | |
Powered by vBulletin® Version 3.7.3 Copyright ©2000 - 2008, Jelsoft Enterprises Ltd.
Content Relevant URLs by vBSEO 3.1.0
vBulletin Skin developed by: vBStyles.com
Copyright © 2005-2007 xenoMED, Kathmandu, Nepal
| Hosted and Maintained by: | |  | |