हिरो: मलाई मन पराउदिन भनि लेख्यौ एउटा ईमेल्,
तिम्रो यादमा बगाउनेछु मैले आसुको अब भेल् !!!
केटी: गुलियो खाए मोटो भैन्छ, मलाई मनपर्छ पिरो,
केटिको पुच्छर समाउदै हिड्छौ, आफुलाई भन्छौ हिरो??
हिरो: हिरो भन जिरो भन, डाक्टरलाई गर आदर,
पुच्छर समाउदै हिड्यो भन्छौ, मान्छे हौ कि बादर??
केटी: साच्चै तिम्रो हुन सक्दिन, भन्दैछु म साचो,
मान्छे भएनी बादर भएनी, तिमीलाई केको खाचो??
हिरो: तिमीजस्तो केटी मैले जतिपनि पाउछु,
फेरि पनि आउछौ भने चोखो माया लाउछु !!!
लेखक्: डा. हिरो
शब्द: डा. हिरो
संगीत: डा. हिरो
