चिन्ता,शाश्वत वाणी
Posted 09-12-2007 at 05:30 AM by SPRimal
'चिन्ता लिने प्रतियोगिता' ओलम्पिक खेलमा समावेश गरिए स्वर्णपदकका लागि धेरै दाबेदार निस्कन्थे ।
स्टेफनाइन गिस्ट
मैले प्रत्येक दिन जस्तो आउँछ त्यस्तै बाँच्ने कला सिकिसकेको छु । भोलिको बारेमा पीर गरेर आजको दिन म चिन्तामय बनाउन चाहन्न ।
डोरथी डे
कहिल्यै नघट्ने समस्याबारे चिन्ता लिदालिदा मेरो जीवनको अन्तिम समय आइसक्यो ।
मार्क ट्वेन
कि कसो???

स्टेफनाइन गिस्ट
मैले प्रत्येक दिन जस्तो आउँछ त्यस्तै बाँच्ने कला सिकिसकेको छु । भोलिको बारेमा पीर गरेर आजको दिन म चिन्तामय बनाउन चाहन्न ।
डोरथी डे
कहिल्यै नघट्ने समस्याबारे चिन्ता लिदालिदा मेरो जीवनको अन्तिम समय आइसक्यो ।
मार्क ट्वेन
कि कसो???


Total Comments 2
Comments
| | पैसापैसा म प्रशस्तै पैसा भएको गरिब मानिसको जीवन बाँच्न चाहन्छु । पाब्लो पिकासो पैसालाई जति अँगालो हाल्छु भनेर लागे पनि यसले तपाइंको वास्ता गर्दैन । अज्ञात जीवनलाई डलरसँग तुलना गर्नु ठूलो भूल हो । क्लिपफोर्ड ओडेट्स पैसाको सवालमा सबै एक धर्मका अनुयायी बनिदिन्छन् । भोल्तेयर पैसालाई भगवान् बनाइयो भने यसले हामीलाई दानव बनाइदिन्छ । हेनरी फिल्डिङ नारी नभएको भए पैसाको पनि कुनै अस्तित्व हुने थिएन । एरिस्टोटल कि कसो??? ![]() ![]() |
Posted 23-05-2008 at 04:12 AM by SPRimal |
| | प्रेमप्रेम पागलपन नभएको प्रेम, प्रेम नै होइन । पेद्रो काल्द्रेरन प्रेम औषधिले निको हुदैन् । ओभिड अन्यको उपस्थितिभन्दा उनको सामान्य उपस्थितिले मेरा लागि अर्थ राख्छ । इडवार्ड थोमस प्रेमीलाई कानुनले के दिनसक्छ ? प्रेम आफैँमा माथिल्लो कानुन हो । बोइथस प्रेम पाएर को गरिब भएको छ ? ओस्कार वाइल्ड मेरो हृदयमा आएर बस, कुनै भाडा तिर्नुपर्दैन । स्यामुयल लभर मलाई प्रेम गर । विश्व नै मेरो हुन्छ । डेभिड रिड ki kaso??? ![]() ![]() |
Posted 08-08-2008 at 05:16 AM by SPRimal |
Recent Blog Entries by SPRimal
- चिन्ता,शाश्वत वाणी (09-12-2007)
- Do read this n comment too!! (01-10-2007)
- एक स्मरणयोग्य दिन (29-09-2007)
- Life Lesson!! (25-09-2007)
- true love (23-09-2007)












