Quote:
Originally Posted by kniraz bhujne lai shrikhanda
nabhujne lai khurpa ko bid
jhanai nabhujne lai bakhra ko liid...    |
हो!! हो!!! निरज बाबु आफु त बाख्राको लिंड नै परियो त के गर्नु??!!!!????!!???
अनि तिमिलाई चाँही श्रृखण्ड है निरज
तर जे भएनि आफु त परियो त्यस्तै
अब खुर्पाको बिंड चाही ताक्नुपर्यो अनि त्यसपछि बल्ल श्रृखण्ड नी होईन र????????्!!!! कि कसो हो?????? आफु त बाख्राको लिंड पर्यो र फेरी कु्रै नबुझिने हो की???

जस्ट किड्डीङ आफुले त आङग्रेजी नि आउदैन है!!