| Re: गाउँलेद्वारा स्वास्थ्यकेन्द्रमा ताला -
25-05-2007, 09:39 AM
यस्तै हो नेपालको सरकारी कामकाज । मैले अरु पोष्टमा पनि लेखिसकेँ कसरी हाम्रो स्वास्थ्य क्षेत्रमा ठगी भइरहेको छ भनेर । त्यहाको इन्चार्ज छोरीको बिहेलाई गएको रे । I am 99% sure आफ्नो खर्चमा गएको चाहि छैन, सरकारी TA/DA खाएर गएको नै छ । पोहर साल डोल्पाको डाक्टर आफ्नै बिहेमा त सरकारी TA/DA मा आएको थियो रे !!! |