View Single Post
(#6 (permalink))
Old
SPRimal is Offline
Senior Member
 
Images: 30
Blog Entries: 5
Thanks: 0
Thanked 184 Times in 173 Posts
Thumbs up Re: शाश्वत वाणी - 17-05-2008, 06:20 AM

गरिब

धनी मानिस पैसा भएका दरिद्र हुन् ।
डब्लु सी फिल्ड्स

गरिबी अपराधको जन्मदाता हो ।
मार्कस औरिलिअस

सबै मानिसलाई गरिब हुने अधिकार छ ।
रिचार्ड जेफेरिज्

भोको मानिसका लागि खाना नै भगवान् हो ।
महात्मा गान्धी

धेरै धन हुने व्यक्ति गरिब हुन्छन् ।
मार्सल म्याकलुहान

खाली गोजीका कारण मानिस कहिल्यै पछि पर्दैन, मस्तिष्क र मन खाली भए अवश्य ती गरिब हुन्छन् ।
नोर्मान भिन्सेन्ट

गरिबी पूर्वजन्मको पाप होइन ।
नीति वाणी



छेऊमा पाए घचेट्ने कुनोमा पाए अँचेट्ने कहिल्यै नगर्नू
Reply With Quote