View Single Post
(#5 (permalink))
Old
SPRimal is Offline
Senior Member
 
Images: 30
Blog Entries: 5
Thanks: 0
Thanked 184 Times in 173 Posts
Re: शाश्वत वाणी - 17-05-2008, 06:05 AM

रिस
जसले तिमीलाई रिस उठाउँछ, ऊ नै पराजित हुन्छ ।
एलिजाबेथ केनी

जब तिमी एक मिनेट रिसाउँछौ, तब खुसीका साठी सेकेन्ड गुमाउँछौ ।
अज्ञात

रिसमा ढुंगालाई हिर्कायौ भने चोट तिमीलाई नै लाग्छ ।
कोरियन कथन

रिस तातो कोइला हो जुन आफूसँगै राखे जलिन्छ ।
बुद्ध

रिसमा सधँ शत्रुलाई चिठी लेख्नू, तर कहिल्यै नपठाउनू ।
जेम्स फ्यालोज


ki kaso??


छेऊमा पाए घचेट्ने कुनोमा पाए अँचेट्ने कहिल्यै नगर्नू
Reply With Quote