View Single Post
(#4 (permalink))
Old
SPRimal is Offline
Senior Member
 
Images: 30
Blog Entries: 5
Thanks: 0
Thanked 35 Times in 25 Posts
Thumbs up आमा - 06-05-2008, 07:13 AM

फुलटाइम आमा सबैभन्दा धेरै कमाउने काम हो । किनभने यसको तलब स्वच्छ प्रेम हुन्छ ।
माइल्डरेड बी भर्माउन्ट

बाबुभन्दा आमाहरू छोरा-छोरीलाई बढी माया गर्छन् । सन्तान आफ्नै भएकामा उनीहरू बढी निश्चिन्त हुन्छन् ।
एरिस्टोटल

आमाको प्रेम यस्तो ऊर्जा हो जसले असम्भव कुरालाई पनि सम्भव बनाउँछ ।
मेरियन सी ग्यारेटी

आमा बैंक हुन् । जहाँ हामी हाम्रा पीडा र चिन्ताहरू जम्मा गर्छाैं ।
टी डिबिट तालमेज

ki kaso??


छेऊमा पाए घचेट्ने कुनोमा पाए अँचेट्ने कहिल्यै नगर्नू
Reply With Quote