View Single Post
(#3 (permalink))
Old
SPRimal is Offline
Senior Member
 
Images: 30
Blog Entries: 5
Thanks: 0
Thanked 35 Times in 25 Posts
Thumbs up कविता - 27-04-2008, 07:56 AM

कविता

कवितासँग पैसा हुँदैन । पैसासँग पनि कविता हुँदैन ।
रोबर्ट ग्रभ्स

कविता कहिल्यै सकिँदैन । यसलाई नसकी बीचैमा छोडिन्छ ।
पोल भेल्री

इतिहासभन्दा कविता सत्यताको नजिक हुन्छ ।
प्लेटो

गलत छपाइबाहेक कविताले सबै कुरा सहन सक्छ ।
ओस्कार बाइल्ड

मानिस वर्तमानमा जे हुँदै छ, त्यसको विरोध हो कविता ।
जेम्स ब्रान्च क्याबेल

अनुवाद गर्दा जे हराउँछ, त्यो नै कविता हो ।
रोबर्ट फस्ट


ki kaso??


छेऊमा पाए घचेट्ने कुनोमा पाए अँचेट्ने कहिल्यै नगर्नू
Reply With Quote