View Single Post
(#2 (permalink))
Old
SPRimal is Offline
Senior Member
 
Images: 30
Blog Entries: 5
Thanks: 0
Thanked 35 Times in 25 Posts
Thumbs up शाश्वत वाणी - 18-04-2008, 05:44 AM

कलेज

कोही निदाइरहेको बेला पनि बोलिरहने व्यक्ति प्रोफेसर हुन् ।
डब्लु एच अडेन

मानिसले कति थोरै जानेको छ भन्ने कलेज शिक्षाले पुष्टि गर्छ ।
थोमस क्यान्डर हेलिबर्टन

कलेजले माध्यमिक विद्यालय र बिहेबीचको समय न्यायो बनाउँछ ।
जर्ज गोबल

हिटलरले योजनाबद्ध ढंगले जर्मनी विश्वविद्यालय ध्वस्त पारे । हामी बिनायोजना हाम्रा विश्वविद्यालय ध्वस्त पार्न लागेका छौँ ।
मार्टिन एच फिस्चर

संकायले विद्यार्थीमा रुचि राख्न छाडेपछि कलेज विश्वविद्यालय बन्छ ।
जोन कियार्डी

कलेजमा स-साना ढुंगा रंगाएर चिटिक्क पारिएको हुन्छ ।
रोर्बट जि इनगेरसोल


ki kaso??


छेऊमा पाए घचेट्ने कुनोमा पाए अँचेट्ने कहिल्यै नगर्नू
Reply With Quote