View Single Post
(#1 (permalink))
Old
SPRimal is Offline
Senior Member
 
Images: 30
Blog Entries: 5
Thanks: 0
Thanked 35 Times in 25 Posts
Thumbs up शाश्वत वाणी - 16-04-2008, 07:34 AM

परिवार नियोजन

हामी जनसंख्यावृद्धिको भयावह समस्याका बारेमा निकै चिन्ता गछै तर, ओछ्यानमा पल्टिसकेपछि त्यस समस्यालाई चटक्कै बिर्सिन्छौं ।
- आर्थर होप

सबैभन्दा राम्रो, भरपर्दा र कम खर्चिलो परिवार नियोजनको साधन यौनसम्पर्क राख्दै नराख्नु नै हो ।
- मार्गरेट स्मिथ

कन्डम भरपर्दा हँदैनन् । मेरो कन्डम प्रयोग गरेर यौनसम्पर्क राखेको साथीलाई नौ महिनापछि बच्चाले हिर्कायो ।
- बब रुबिन

बत्ती बालेर सुत्न जाँदा जुम्ल्याहा बच्चा जन्मन्छन् भने बत्ती बालेर नै ओछ्यानमा जानु मितव्ययी हुन्छ ।
- चिनियाँ उखान

बच्चाको कर्कस रुवाइ नै परिवार नियोजनको उत्तम साधन हो ।
- क्यारोल ट्याबरन

ki kaso??

source: naya patrika


छेऊमा पाए घचेट्ने कुनोमा पाए अँचेट्ने कहिल्यै नगर्नू
Reply With Quote