| Re: सार्वजनिक स्थलमा धूमपानमाथि प्रतिबन्ध & -
09-07-2006, 02:54 AM
खोई वैस त हामी लाई पनि आको छ तर यती सर्हो पनि होइन कि राम्रो र नराम्रो भन्ने नै छुत्तयाउन न सक्ने जब Lung Disease - COPD, Bronchitis, Cancer लिएर Hospital मा भर्ना हुन आउछन् नि बल्ल थाह् हुन्छ खुबै न भा वैस आ को हरु
के भा होला हैइ हाम्रो युवा पुष्ता लाई खोक्रो देखवतिपना मा लगेर आफु त बिग्री राह छन अरु लाई पनि बिगारी राह छन म अनि मेरो नेपाल उस्तै उस्तै हो । |