| Re: सार्वजनिक स्थलमा धूमपानमाथि प्रतिबन्ध & -
08-07-2006, 09:04 AM
JULY 8: सैनिकले केटी जिस्कायो, गाउले ले ८ घन्टा महेन्द्र राजमार्ग बन्द गरे -- चन्द्रनिगाह्पुर जनकपुरमा माओबादी विरुद्ध नारबाजी, १ घन्टा चक्कजाम--जनकपुर आफुले जान भनेको ठाउमा जान नमानेपछि स्थानिय ब्यक्ति ले रिक्सा चालक लाई कुटे, प्रहरी सङ्ग झडप,झन्डै ३५० मिटर सडकमा रिक्सा तेर्स्याएर बाटो अवरुद्ध-- धनगढी
यो आजको मात्र समाचार होइन, नेपालमा सधै यस्तै हो। के प्रजातन्त्र भन्या यहि हो? बाटो अवरुद्ध हुदा कतिजनालाई असर पुग्छ भन्ने कसैले सोचेको छ? सार्वजनिक स्थलमा धूमपानमाथि प्रतिबन्ध मात्र होइन यस्तो नाराबाजी अनि बाटो अवरुद्ध पार्ने कृयाकलाप पनि बन्द गर्नु पर्छ। |