Quote:
|
Originally Posted by Status Epilepticus What nonsense is this ??
Is this the way to ask questions in a public discussion forum??? |
होईन यार साथी यो post ठिकै हो त्यस्तो vulgar छैन ।
मलाई त सुद्ध educational discussion लागि रहेको छ मलाई अझै पनि याद आउछ जबम SLC को health class मा बस्दा सर ले reproductive system पढाउदा सबै केटी हरु ले ताउको नउथाई बस्थे अनि केटा हरु चै मुसु मुसु हाँस्दै बस्थे, अब त्यो जमाना गै सक्यो जस्तो लाग्छ ।
हामी अब अलिक borad minded/opem हुनै पर्छ यदि कुनै केटी ले Female Orgasm को बारेमा सोध्छ भने त्यो पनि हामी ले accept गर्नु पर्छ । यो महिला अधिकार को कुरा हो, अहिले को 21st centuary मा पनि हामी ले यस्तो कुरा हरु लाई accept न गर्ने हो भने कहिले गर्ने त?
यो त Health Education हो ।