Quote:
|
Originally Posted by Zaan I downloaded Nepali font. How can I use it now with my English key board? Can you please explain me clearly...as I don't know much about computers? |
नेपाली फन्ट install गरेको हो भने तिमीले यो मैले नेपाली मा टाईप गरेको देखि रह्रेको छौ तेस्को मतलब फन्ट install भएको छ

अब कुरा आयो नेपाली म टाईप गर्ने यो link
Roman Nepali Type म गएर जे कुरा पनि रोमन मा लेख्छौ यस ले नेपाली मा convert गराई दिन्छ e.g. nepali = नेपाली
