View Single Post
(#4 (permalink))
Old
medic's Avatar
medic is Offline
xenoMED Advisor
 
Images: 86
Thanks: 2
Thanked 293 Times in 291 Posts
Smile नेपाल सरकार जिन्दबाद !!!!!! - 18-05-2006, 10:31 PM

नेपाल सरकार जिन्दबाद !!!!!!!



प्रतिनिधिसभाको ऐतिहासिक घोषणा

Ø सेनाको परमाधिपतिसम्बन्धी व्यवस्था खारेज

Ø शाही नेपाली सेना नेपाली सेनामा परिवर्तन

Ø प्रधानसेनापतिको नियुक्ति मन्त्रिपरिषद्ले गर्ने

Ø श्री ५ को सरकार अब नेपाल सरकार

Ø राजपरिषद् खारेज

Ø श्री ५ को खर्च र सुविधा प्रतिनिधिसभाको निर्ण्र्यमोजिम

Ø राष्ट्रिय गानको वैकल्पिक व्यवस्था हुने

Ø नेपाल धर्मनिरपेक्ष राज्यको घोषणा

Ø राज्यको सम्पूर्ण् कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा

Ø घोषणासंग बाझिने संवैधानिक प्रावधान पनि स्वतः खारेज

Ø राजगद्दी उत्तराधिकारीसम्बन्धी निर्ण्र्यसंसद्ले गर्ने





Last edited by medic; 18-05-2006 at 10:38 PM.
Reply With Quote
The Following User Says Thank You to medic For This Useful Post:
RonSijm (19-08-2008)